२०८३ भाद्र ३१ बुधबार ००

राजनीति

यो सरकारसँग जनताको ठूलो आशा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारसँग जनताको ठूलो आशा रहेको बताएका छन् । जनताको आशा..

महान्यायाधिवक्ताद्धारा राजिनामा

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । सरकार परिवर्तन भएसँगै उनले राजिनामा दिएका..

महानगरले श्रम बैंक मार्फत ९ सय ११ लाई दियो रोजगरी

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पालिका मार्फत ९ सय ११ रोजगारी दिएको बताएका छन् । महानगरको..

यस्तो बन्यो ओली मन्त्रिपरिषद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएसँगै मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा..

प्रधानमन्त्री ओलीको शपथ ११ बजे

  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिदैछन् । ओलीले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।..

दुई दलले मन्त्रालय भागबण्डा टुंग्याए

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ। एमाले..

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । गत शुक्रबार नै नेपाली कांग्रेसको..

मुकुलको दाबी–स्वर्णिम वाग्लेकोबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छुँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी..

प्रधानमन्त्रीमा प्रचण्डले पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मत अस्वीकृत भएको छ । यो सँगै प्रधानमन्त्री प्रचण्ड आजैबाट..