२०८३ असार ३ बुधबार ११

प्रधानमन्त्री ओलीको शपथ ११ बजे

 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिदैछन् । ओलीले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम अहिले विहान ११ बजेको लागि तय भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपति पौडेलले मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

२०८१ असार ३१, सोमबार ०९:११ गते 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।