२०८३ भाद्र ३१ बुधबार २०

महान्यायाधिवक्ताद्धारा राजिनामा

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । सरकार परिवर्तन भएसँगै उनले राजिनामा दिएका हुन् ।

महान्यायाधिवक्ता पोखरेलले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पठाएका थिए।

उनी २०७९ साल पुस १४ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।

उनले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ।

२०८१ श्रावण १, मंगलवार १५:२९ गते 0 Minutes 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।