२०८३ असार ३ बुधबार ११

यस्तो बन्यो ओली मन्त्रिपरिषद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएसँगै मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । राष्ट्रपति कार्यालयमा दुई उपप्रधान र १९ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका छन्। नेपाली कांग्रेसबाट १० जना, एमालेबाट प्रधानमन्त्रीसहित ९ जना, जनता समाजवादी पार्टी २ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
यस्तो मन्त्रीपरिषदको सुची र जिम्मेवारी
कांग्रेसबाट १० जना
१० प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
२० रमेश लेखक, गृह
३० आरजु राणा, परराष्ट्र
४० तेजुलाल चौधरी, युवा तथा खेलकुद
५० प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्या
६० अजय चौरसिया, कानुन, न्याय तथा संसदीय मामिला
७० बद्री पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डययन
८० रामनाथ अधिकारी, कृषि
९० दीपक खड्का, ऊर्जा जलस्रोत तथा सिंचाइ
१०० ऐनबहादुर शाही, वन तथा वातावरण

एमालेबाट ९ जना
१० केपी शर्मा ओली, प्रधानमन्त्री
२० विष्णु पौडेल, उपप्रधान तथा अर्थ
३० पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि
४० बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
५० दामोदर भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति
६० देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
७० विद्या भट्टराई, शिक्षा
८० मानवीर राई, रक्षा
९० राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन

जसपाबाट २ जना
१० प्रदीप यादव, खानेपानी
२० नवलकिशोर साह सुडी, महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक

लोसपाबाट १ जना
१० शरदसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

 

२०८१ असार ३१, सोमबार १३:५० गते 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।