पर्याप्त प्रचारप्रसारको कमीले गर्दा टिटि तालमा सोचेजस्तो पर्यटक पुग्न सकेको छैन । स्थानीय निकाय, जिल्लास्थित सरोकारवाला निकाय र गाउँलेहरुले प्रचारप्रसारका लागि आवश्यक पहल गरेमा आन्तरिक तथा बाह्य पर्यटक यहाँसम्म पुग्न सक्नेछन्।
२०८२ बैशाख १२, शुक्रबार २२:३९ गते
0 Minutes
77 Views






