२०८३ असार २ मंगलवार १६

सञ्चार मन्त्री थापाले पाइन् सरकारको प्रवक्ताकाे जिम्मेवारी

काठमाडौं ।

मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बैठक बसेको छ ।

बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिनुभयो ।

 

 

गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २७, बिहीबार १६:५२ गते 1 Minute 448 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।