२०८३ भाद्र ३० मंगलवार ०२

वर्षाले ध्वस्त विपी राजमार्गको अवलोकनमा पुगे मन्त्री कुलमान घिसिङ(तस्विरहरु)

अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग पुन क्षतिग्रस्त बनेको छ । गत बर्षको असोजमा आएको भीषण बाढीले तहसनहस भएको उक्त राजमार्ग यसबर्षको बाढीले पुनःक्षतिग्रस्त बनेको हो । यसबर्ष अस्थायी ट्र्याक समेत बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द हुन पुगेको थियो । विपी राजमार्गको अवस्था अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली क्षतिग्रस्त स्थानमा पुगेको छ ।

२०८२ आश्विन २३, बिहीबार १०:३१ गते 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।