२०८३ भाद्र ३० मंगलवार ०१

आज सुनचाँदीको मूल्य घट्यो

 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर  दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।

 

 

 

 

२०८२ आश्विन १, बुधबार १०:५९ गते 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।