काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको हो । प्रधानमन्त्री भएको एक वर्ष पछि मात्रै ओलीको दिल्ली भ्रमण तय भएको छ । प्रधानमन्त्री ओली आगामी सेप्टेम्बर १६ अर्थात भदौ ३१ गते भारत जाने कार्यक्रम तय भएको छ ।






