२०८३ असार २ मंगलवार ०८

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।  नेपाल आयल निगमले सोमबार मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर  पाँच रुपैयाँले वृद्धि गरेको छ ।
मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपौयाँ बढको छ । अब पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ त्यसैगरी डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ ।
यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

२०८२ असार १६, सोमबार २२:५९ गते 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।