२०८३ असार २ मंगलवार ०९

यातायात व्यवसायीको बन्दका कारण यात्रुहरु मारमा 

काठमाडौं । यातायात व्यवसायीले आफैले गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । सोमबारदेखिको बन्दका कारण सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरु मारमा परेका छन् । विहानैदेखि उपत्यकामा सार्वजनिक यातायात चलेका छैनन् । गन्तव्यतर्फ हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।

२०८२ जेष्ठ १९, सोमबार ०९:१० गते 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।