काठमाडौं । सामाजिक सुरक्षा भत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने छ । यसअघि ६८ वर्ष पुगेपछि यो सेवा पाइने व्यवस्था थियो । सरकारले बजेट मार्फत जेष्ठ नागरिकले पाउने सुरक्षा भत्ता पाउने व्यवस्थाको समय सवधि बढाएको हो । आगामी आवदेखि उमेरहद ७० वर्ष पुग्नुपर्ने भएको हो ।






