२०८३ असार २ मंगलवार १४

रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् । पार्टीका संस्थापक नेता चौधरी केहीबेर अघि काठमाडौबाट पक्राउ परेका हुन् । उनी प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन् । नागरिक उन्मुक्ती र जनमत पार्टीबीच एकता कार्यक्रममा सहभागी हुँदै गर्दा चौधरी पक्राउ परेका हुन् ।

२०८२ बैशाख १७, बुधबार १३:५३ गते 0 Minutes 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।