२०८३ असार २ मंगलवार १७

४७ जना सहसचिव भए सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ ।

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीपरिषद्को निर्णयानुसार ४७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न निकायमा कार्यरत ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो ।

२०८२ बैशाख ९, मंगलवार १९:३७ गते 0 Minutes 413 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।