२०८३ भाद्र ३० मंगलवार ०५

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि उनी विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए । गत २० पुसदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।

बोर्ड अध्यक्षमा सिफारिस समितिले आइतबार सन्तोषनारायणसँगै मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।

२०८१ मंसिर ११, मंगलवार ०७:४८ गते 0 Minutes 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।