२०८१ फाल्गुन २ शुक्रबार ११

पूृर्वमन्त्री मनाङे पक्राउ

काठमाडौं । पूर्वमन्त्री दिपक मनाङे पक्राउ परेका छन् । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री मनाङे काठमडौंबाट पक्राउ परेका हुन् । उनलाईलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङे पक्राउ परेका हुन् । मनाङे समूहले ०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेर हात छिनाएका थिए ।

२०८१ कार्तिक २७, मंगलवार ११:२९ गते 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।