२०८३ असार २ मंगलवार १९

रवि लामिछाने पक्राउ

काठमाडौं । रास्वपाका सभापति रबि लामिछाने पक्राउ परेका छन् । उनी आज पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका हुन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो । पक्राउपछि लामिछानेलाई कास्की लगिएको छ । प्रहरी पक्राउ गर्न पुग्दा रास्वपा कार्यालयमा नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो । कार्यालय परिसरमा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध भने गरेनन् ।

२०८१ कार्तिक २, शुक्रबार १९:३१ गते 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।