काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतले पुर्जी दिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न पुर्जी दिएको हो । लामिछाने विरुद्ध सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

Copyright © 2026, सार्बधिक सुरक्षित. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा