२०८३ असार २ मंगलवार २०

झ्याप्लेखोलाबाट अहिले सम्म ३५ शब निकालियो

 

काठमाडौं । झ्याप्लेखोलाबाट अहिलेसम्म ३५ शब निकालिएको छ । काठमाडौं आउँदै गरेको बस तथा माइक्रोबस उक्त पहिरोमा परेका हुन् । गोरखा, चितवन, बुटवलबाट काठमाडौं आउँदै गरेका यात्रुबाहक गाडीको उद्दार गर्ने क्रममा अहिलेसम्म ३५ शब निकालिएको प्रहरीले जानकारी दिएको छ । शनिबारदेखिकै खोजी तथा उद्दार कार्य अहिले पनि जारी छ ।

२०८१ आश्विन १३, आईतवार १६:३० गते 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।