२०८३ असार २ मंगलवार २०

बाढी पहिरो अपडेटः पनौतीमा ५, दक्षिण ललितपुरमा १७ को मृत्यु

काठमाडौं । बाढी पहिरोको क्षती विवरण आउने क्रममा पनौतीमा पाँज जनाको मृत्यु भएको उल्लेख छ । यसैगरी दक्षिण ललितपुरमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पनौतीमा १७ जना बेपत्ता मध्ये पाँच जनाको शब फेला परेको हो । त्यसैगरी दक्षिण ललितपुरमा अझै १ण् जना हराइरहेका छन् । बाढी पहिरोका कारण बाटो र अन्य सञ्चारमा माध्याम अवरुद्ध हुँदा उद्धारमा कठिनाई आएको छ ।

२०८१ आश्विन १३, आईतवार १४:२४ गते 0 Minutes 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।