२०८३ असार २ मंगलवार २०

बाढी पहिरोबाट देशभर ४९ जनाको मृत्यु

काठमाडौं । लगातारको भारी वर्षाका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ । देशभरको भीषण वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । झण्डै ४० भन्दा बढी बेपत्ता छन् । देशभरका राजमार्ग ठप्प भएका छन् । काठमाडौं जोड्ने मुख्य नाकाहरुमा दजर्न भन्दा बढी पहिरो गएको छ । मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । नौबिसे सडकखण्डमा दर्जन बढी पहिरो गएको छ । काठमाडौका नदी किनारमा नदीले खतराको संकेत पार गरेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।

२०८१ आश्विन १२, शनिबार १७:३० गते 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।