२०८३ असार २ मंगलवार २०

अविरल वर्षाले देशैभरको आवागमन ठप्प, आज र भोलि रातीमा गाडी चलाउन नपाइने

काठमाडौ । देशैभरको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । सडकदेखि हवाई यात्रा समेत प्रभावित भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य सडक मार्ग नाकढुंगा नौबिसे सडक खण्डमा गएका पहिरोका कारण आवागमन प्रभावित भएको छ । मुग्लिङ नारायणगढ सडकखण्डमा आज र भोलि रात्रि सेवा समेत बन्द भएको छ । सुरक्षा खतरा बढेको भन्दै रातिमा गाडी चलाउन रोक लगाइएको हो ।

२०८१ आश्विन ११, शुक्रबार १७:५५ गते 0 Minutes 273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।