२०८३ असार २ मंगलवार २०

कोशीमा बस खस्यो, २० जनाको उद्धार

काठमाडौं । कोशी नदीमा बस खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस नदीमा खसेको हो । बिहीबार साँझ सप्तरी जाँदै गरेको बस करिब ६ बजेतिर कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको प्रहरीले जनाएको छ । खसेको बसबाट २० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको थियो।

२०८१ आश्विन १०, बिहीबार १९:१४ गते 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।