२०८३ असार २ मंगलवार २२

पक्राउ परेका जोशीलाई प्रहरीले पोखरा लगियो

काठमाडौं । आइतबार पक्राउ परेका छविराज जोशीलाई प्रहरी कास्की लगेको छ । उनलाई हवाई मार्ग हुँदै पोखरा लगिएको हो । सहकारीको रकम गोरखा मिडियामा सञ्चालक हुँदा दुरुपयोग गरेको संसदीय विशेष समितिले दिएको रिपोर्टका आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको हो । पूर्व डिआईजी समेत रहेको जोशी गोरखा मिडियाका संस्थापक सञ्चालक पनि हुन् ।

२०८१ आश्विन ६, आईतवार २०:५१ गते 0 Minutes 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।