२०८३ असार २ मंगलवार २२

रबिले सहकारीबाट ९५ करोड ठगेको प्रमाण छ

काठमाडौं । मुकुल ढकालले रवि लामिछानेले ९५ करोड ठगेको बताएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै ढकालले रविले ९५ करोड ठगेको आफूसँग प्रमाण भएको दाबी पनि गरेका छन् । नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाएको पनि उनले लेखेका छन् । हामीले पनि त्यसमा विश्वास गर्यौ तर, नेपालमा स्वेट सेयर वा यस्तै प्रकृतिमा लिइने अन्य प्रकारको सेयरका लागि पनि कानुन छ, उनले लेखेका छन् । रविले शहकारी ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि उनले बताए । ढकाल रास्वपाका पूर्वमहान्त्री हुन् । उनलाई पार्टीहित विपरीत गरेको भन्दै यसअघि महामन्त्री र साधरण सदस्यबाट समेत कारवाही गरिसकेको छ । यद्यपी उनले आफू नै वैधानिक महामन्त्री भएको दाबी गर्दै आएका छन् ।

२०८१ भाद्र ३०, आईतवार १५:१४ गते 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।