२०८३ असार २ मंगलवार २२

भाकपा महासचिव यचुरीको निधन

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीको निधन भएको छ । उनी ७२ वर्षका थिए । पछिल्लो समय स्वासप्रस्वास सम्बन्धी समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । बिहीबार दिउँसो ३ उनको निधन भएको अस्पतालले जनाएको छ ।

२०८१ भाद्र २७, बिहीबार १७:२४ गते 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।