२०८३ असार २ मंगलवार २३

मन्त्रीको पद बेच्न खोज्नेको जवाफ कसले दिने हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसदले मन्त्री पद बेच्न खोज्नेलाई कारवाहीको माग गरेका छन् । मन्त्री पद बिक्रीमा भनेर गण्डकी प्रदेशमा चर्चा छाएको भन्दै खतिवडाले यसबारे संसदमा जवाफ दिनुपर्ने माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् । मन्त्रीको पद पैसामा बिक्री गर्न खोजेको हो कि होइन यसको प्रष्ट जवाफ चाहिने उनले बताएका हुन् ।

गण्डकी प्रदेशका तत्कालीन मन्त्री राजिव गुरुगंले राजिनामा दिएसँगै उनले आफूले सम्हालेको मन्त्रालय कांग्रेस र एमालेलेलाई बिक्री गर्न बार्गेनिगं भइरहेको अडियो सार्वजनिक भएको थियो ।

२०८१ भाद्र १८, मंगलवार १५:५१ गते 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।