२०८३ असार २ मंगलवार २३

आज सोमबारको मौसम कस्तो छ ?

काठमाडौं । सोमबार पनि अधिकांश क्षेत्रमा बदली गर्ने र पानी पर्ने सम्भावना छ । मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका विभिन्न भूभागमा आशिंक देखि मेघ गर्जसहित पानी पर्न सक्ने जल ता मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै महाशाखाले वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

२०८१ भाद्र १०, सोमबार ०६:५६ गते 0 Minutes 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।