२०८३ असार २ मंगलवार २३

भारतीय बस नदीमा खस्यो

काठमाडौं । आँबुखैरेनीको ऐना पहरा भन्नैे ठाउँबाट भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको छ । भारतीय पर्यटक बोकेको उक्त बस नदीमा खसेको हो । ४० यात्रु बोकोको बस नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । अहिले उद्धार कार्य जारी छ ।

२०८१ भाद्र ७, शुक्रबार १२:५७ गते 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।