२०८३ भाद्र ३० मंगलवार १०

हाम्रो शान्ति प्रक्रिया होमग्रोन होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्बी ओलीले भने, ‘हाम्रो शान्ति प्रक्रिया होमग्रोन हो। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ।’ उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमूना भएको बताएका छन् । शान्ति प्रक्रियाका १८ वर्ष बिते पनि उपलब्धीमूलक नै उनको प्रधानमन्त्रीको भनाई थियो । द्वन्द्व व्यवस्थापनमा नेपालले महत्वपूर्ण उपलब्धी हासिल गरेको पनि उनको भनाई थियो ।

२०८१ श्रावण ३०, बुधबार १४:०८ गते 0 Minutes 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।