२०८३ असार ३ बुधबार ०८

ट्रकर कन्टेनर ठोक्किए, दुईको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भारत उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भइ उपचारर्थ चितवन मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ।

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् ।

२०८१ श्रावण ११, शुक्रबार १२:१२ गते 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।