२०८३ असार ३ बुधबार ०८

सौर्य दुर्घटना अपडेटः जहाजमा सवार १८जनाकै मृत्यु, चालकको उद्दार

काठमाडौं । काठमाडौंमा भएको सौर्यको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । विमानका क्याप्टेन मनिष शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गरिदै छ ।

पोखराको लागि उडेको सौर्य एयरलायन्सको जहाज बुधबार विहान दुर्घटनामा परेको हो । १९ जना सवार मध्य १८जनाको ज्यान गएको ।
जहाजमा सबै सौर्य एयरलायन्सका कर्मचारीहरु थिए । शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिदै छ ।

२०८१ श्रावण ९, बुधबार १२:४६ गते 0 Minutes 348 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।