२०८३ असार ३ बुधबार १०

सम्झनाको अर्धसतकसँगै एसिया कपमा नेपालको ऐतिहासिक सुरुवात

काठमाडौं । श्रीलंकामा जारी वुमन एसिया कपमा नेपालले युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । नेपालका तर्फबाट की सम्झना खड्काले अर्धशतक पुरा गरिन् । उनले ८ चौकाको मद्दतमा अर्धशतक गरेकी हुन् । युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले २३ बल बाँकी छँदै ६ विकेटको जित दर्ता गरेको हो।

 

२०८१ श्रावण ४, शुक्रबार १७:२९ गते 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।