२०८३ असार ३ बुधबार १३

केपी ओलीले स्वर्ग भनेर भूइँमा पछारे

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले केपी ओली षड्यन्त्रमा माहिर भएको बताएका छन् । अगाडिबाट मुसारेर पछाडिबाट धोका दिने काम गरेको भन्दै उनले नेपाली कांग्रेसलाई एमालेबाट सचेत हुन पनि सजग बनाए । स्वर्ग गए पनि सँगै जाने नरक गएपनि सँगै जाने भन्दै आफूलाई फकाएर कांग्रेससँग सहमती गरेर प्रचण्डसँग जिस्किएको उनले भने ।

भुई मान्छेका अधिकार खोस्ने दुस्साहस गरे फेरि अर्को बलिदानका लागि आफू तयार रहेको उनले बताए । जनताका अधिकार खोस्न गोप्य सहमती गरेर संविधान च्यात्ने दुस्साहस नगर्न चेतवानी पनि उनले दिए ।

२०८१ असार २८, शुक्रबार १३:१७ गते 0 Minutes 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।