२०८३ असार ३ बुधबार १३

प्रतिगमनको प्रतिरोध गरेको हुँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत मागेर प्रतिगमनको प्रतिरोध गरेको बताएका छन् । आफूले विश्वासको मत नपाउने प्रश्न भए पनि एमाले कांग्रेसको प्रतिगमन यात्रा रोक्न आफूले विश्वासको मत मागेको बताए । संख्या के हुन्छ मलाई थाहा छ तैपनि यो संवैधानिक प्रक्रियाबाट प्रतिगमनको विरोध गरेको छु यो जारी रहने छ, उनले भने । संख्याकै कारण दलित, जनजाति पिछडिएको वर्गको अधिकार खोस्न खोजेको बताए । आफ्नो सरकारले राम्रै काम गरिरहेको दाबी गर्दै उनले भने, केपी ओलीले मलाई षड्यन्त्रको शिकार बनाएको बनाए ।

२०८१ असार २८, शुक्रबार १३:१२ गते 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।