२०८३ असार ३ बुधबार १३

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिदै छन् ।

प्रतिनिधिसभामा आज ११ बजे प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

नेकपा एमाले लगायत साना दलले सरकारलाई दिएको समर्थत फिर्ता लिँदै मन्त्रीहरुलाई फिर्ता बोलाएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन फिर्ता भएमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमाले र कांग्रेस मिलेर सरकार चलाउने यसअघि नै सहमती भएपछि प्रधानमन्त्रीले आजका लागि विश्वासको मत लिने कार्यक्रम तय गरेका हुन् ।

उनले यो सरकार बनेदेखिको पाँचौ पटकको विश्वासको मत लिने तयारी गरेका छन् ।

२०८१ असार २८, शुक्रबार १०:०३ गते 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।