२०८३ असार ३ बुधबार १२

साधरण सदस्य समेत नरहने गरी कारवाही गर्न अनुशासनको आयोगको सिफारिस, के होला मुकुलको अबको राजनीतिक भविष्य

 

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा क निलम्बित महामन्त्री मुकुल ढकालको राजनीति भविष्य अनिश्चयमा परेको छ ।

एक साता अघि निलम्बनमा परी अनुसन्धानको दायरामा रहेका ढकाललाई साधरण सदस्य समेत नरहने गरी कारवाही गर्न पार्टीको अनुशासन आयोगले सिफारिस गरेको छ ।

आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल हुँदै छ । गत बुधबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो ।

बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।
आयोगकै सिफारिस जस्तै यदि केन्द्रीय समितिले उनलाई साधरण सदस्य समेत नरहने गरी कारवाही गरेमा उनको रास्वपाको राजनीतिक यात्रा समाप्त हुने छ ।

२०८१ असार २५, मंगलवार १०:४३ गते 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।