२०८३ असार ५ शुक्रबार १४

ठूला काण्ड दबाउन कांग्रेस एमाले गठबन्धनः राप्रपा नेपाल

राप्रपा नेपालले कांग्रेस(एमाले गठबन्धन गैरराजनीति भएको टिप्पणी गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले कुनै सिद्धान्त, नीति र जनादेश विपरीतको गठबन्धन भन्ने टिप्पणी गरेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न डाकेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम भएको निष्कर्ष निकालेको हो ।

यो गठबन्धन बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण, सुन काण्ड, ललिता निवास, टेरामक्स जस्ता भ्रष्टाचारको घटनालाई दबाइने स्वार्थले बनेको राप्रपा नेपालको निष्कर्ष छ ।

२०८१ असार १९, बुधबार १७:२१ गते 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।