२०८३ असार ५ शुक्रबार ००

भोली ईद-उल फित्रको अवसरमा सार्वजनिक विदा

काठमाण्डाैँ ।

सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्रको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको हो । नेपाल सरकार गृह मन्त्रालयले सूचना जारी गर्दै भोली मिति २०८०/१२/२९ गते देशभर सावर्जनिक विदा दिने घोषणा गरेको छ ।

२०८० चैत्र २८, बुधबार १५:४८ गते 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।