२०८३ असार ४ बिहीबार २३

मध्यरातमा भूकम्पको धक्का महशुस

काभ्रे ।

काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११:४८ मा भूकम्पको लामो धक्का महसुस भएको हो । काभ्रे लगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु र कति म्याग्नेच्युडको हो भन्ने बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले केही जनाएको छैन । भूकम्पको धक्का महसुस भएपछि मानिसहरूको हो-हल्ला थियो । विस्तृत विवरण आउन बाँकी छ ।

२०८० कार्तिक १८, शनिबार ००:०८ गते 1 Minute 539 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।