२०८३ असार ४ बिहीबार २३

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबार राति १ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिपिलटर ४/४ रुपैयाँले घटाएको हो।

निगमले मंगलबार विज्ञप्ति निकाल्दै उक्त जानकारी गराएको हो। नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

२०८० कार्तिक १४, मंगलवार २१:३१ गते 1 Minute 544 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।