२०८३ असार ४ बिहीबार २३

भाद्र २० र २१ गते २ दिन सार्वजिनक विदा

काभ्रे ।

नमोबुद्ध नगरपालिकाले यहि भाद्र २० र २१ गते सार्वजनिक विदा दिने भएको छ । श्रीकृष्ण जन्म अष्टमीको अवसरमा नमोबुद्ध नगरपालिकाको ऐतिहासिक दाप्चा बजार क्षेत्रमा हरेक वर्ष रथयात्रा सहितको जात्रा निकाल्ने प्रचलन छ । यस वर्ष पनि सोही अवसरमा भाद्र २१ गते रथयात्राको आयोजना गरिएको छ । संघीय सरकारले भाद्र २० गते देशैभर सार्वजिनक विदा दिएको छ  भने नमोबुद्ध नगरपालिकाले स्थानीय पर्वको अवसर पारी भाद्र २१ गते नगरपालिका अन्तर्गतका सबै कार्यालयहरू र शैक्षिक संस्थामा समेत विदा दिने निर्णय गरेको छ ।

 

२०८० भाद्र १९, मंगलवार १६:५१ गते 1 Minute 1398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।