२०८३ असार ४ बिहीबार २०

भोली फागुन १ गते सार्वजनिक विदा

काठमाण्डाैँ । 

जनयुद्ध दिवसको अवसरमा बागमती प्रदेश सरकारले भोली २०७९ फागुन १ गते बागमती प्रदेशभर सार्वजिनक विदा दिने निर्णय गरेको छ । मिति २०७९।१०।२४ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट सो निर्णय गरेको हो  ।

२०७९ माघ २९, आईतवार ११:०८ गते 0 Minutes 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।