२०८३ असार २ मंगलवार ०७

काभ्रेका मोबाइल व्यवसायी संगठित

बनेपा ।

काभ्रेका मोबाइल व्यवसायीहरु संगठित भएका छन् । लामो समयदेखि मोबाइलको व्यवसायमा लागेका व्यवसायीहरुले काभ्रे मोबाइल व्यवसायी संघ गठन गरेका हुन् । मोबाइल व्यवसायीहरुको हकहित र स्वच्छरुपमा व्यवसाय प्रवद्र्धनका लागि संघ गठन गरिएको व्यवसायीहरुले बताएका छन् ।

संघको अध्यक्षमा सत्य श्रेष्ठ, उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा पवनराज कर्णजित र कोषाध्यक्षमा मधुर दाहाल चयन भएका छन् । यस्तै सहसचिवमा अमिर रन्जित, कोषाध्यक्षमा विशाल ढकाल तथा कार्यसमिति सदस्यहरुमा सुजन ताम्राकार, रोशन श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ चयन भएका छन् ।

२०७८ असार २३, बुधबार १९:४० गते 0 Minutes 545 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।