२०८३ असार १ सोमबार २३

जागिरको अवसरः तीन लाख रुपैयाँ मासिक तलब र आवास सुविधा

संखुवासभा ।

कोभिड महामारीको कारण धेरैको रोजगारी गुमेको अवस्था छ । कतिपयले एक चाैथाइ तलवमा काम गरेर गुजारा चलाउन बाध्य भएका छन् । यस्तो अवस्थामा मासिक ३ लाख तलव र आवास सुविधा सहित जिल्ला अस्पताल संखुवासभाले आइसीयू सञ्चालनका लागि चिकित्सक माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै सेवा करारमा नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट माग रहेको हो।

कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका लागि मासिक रू ३ लाख तलब सहित आवासको सुविधा दिने अस्पतालले जनाएको छ।

सूचना जारी भएको १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने व्यवस्था सहित अस्पतालले सेवा करारमा नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट माग रहेको हो।

२०७८ असार १९, शनिबार २२:१५ गते 1 Minute 1708 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।