२०८३ असार २ मंगलवार ०८

पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटेको छ भने डिजल र मट्टितेलमा एक एक रुपैयाँ घटेको छ । भारतले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागु हुनेछ।

 

 

२०८२ असार ३१, मंगलवार २२:३३ गते 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।