२०८१ फाल्गुन २ शुक्रबार ११

रवि लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । रास्वपाका सभापतिविरुद्ध मुद्दा दायर भएको छ । उनीसहित अन्य ३१ जनालाई कास्की अदालतमा मुद्दा दायर भएको हो । सहकारीको रकम ठगीको आरोपमा लामिछानेको अनुसन्धान सकिए पछि प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो ।
लामिछानेले तत्काली गोरखा मिडियाको प्रबन्ध निर्देशक रहँदा कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको देखिएको भन्दै उनी विरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।

 

२०८१ पुष ७, आईतवार १३:१९ गते 1 Minute 39 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।