
काठमाडौं । एनपीएलको उद्घाटन खेलमा जनकपुर बोट्लर्सले टस जितेर बलिंग गर्ने भएको छ । यो सँगै प्रतिद्धन्द्धी टिम विराटनगर किंग्सले ब्याटिंग गर्ने भएको छ । विरानगरको कप्तानी सन्दिप लामिछानेले गर्दै छन् भने जनकपुरको कम्तानी अनिल साहले गर्दै छन् । केही बेरमै सुरु हुने एनपीएलमा उत्हासजनक सहभागिता देख्न सकिन्छ । क्रिकेट मैदान टियुमा दर्शकको खचाखच उपस्थिति रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।