
काठमाडौं । प्रियंका गान्धी वाड्राले वायनाड सांसदको रूपमा सपथ लिएकी छिन् ।
सदनमा करिब ११ बजेतिर पुगेकी प्रियङ्का गान्धीले हातमा संविधानको रातो पुस्तिका लिएर शपथ लिइन्।
उनले केरलाको वायनाडबाट हालैको लोकसभा उपचुनाव जितेका थिए।
प्रियङ्का गान्धी पहिलोपटक चुनाव लडेकी हुन् ।
काङ्ग्रेस अध्यक्ष राहुल गान्धीको राजीनामापछि यो सिट खाली भएको थियो। यस वर्ष सम्पन्न लोकसभा चुनावमा राहुल गान्धीले रायबरेली र वायनाडबाट चुनाव लडे र दुवै सिट जितेका थिए ।
पछि उनले वायनाड छोडेपछि प्रियङ्का गान्धी त्यस क्षेत्रबाट चुनाब लडेकी हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।